पहिरो अपडेट ः घाइते ६ महिनाकी गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि पोखरा लगियो

विकल्प न्यूज / बेनी असार २७ गते ।  शुक्रबार धौलागिरि गाउँपालिका ६ मराङमा गएको पहिरोमा परी घाइते भएकी ६ महिनाको गर्भवती महिलालाई हेलिकप्टर मार्फत शनिबार उद्धार गरिएको छ । उद्धार गरिएको महिलाको स्वास्थ्य अवस्था गम्भिर भएकाले बेनी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ । ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश … Continue reading पहिरो अपडेट ः घाइते ६ महिनाकी गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि पोखरा लगियो